COVIDSafe Worksite Resources – Nepalese
Home > COVIDSafe Worksite Resources – Nepalese
कोभिडबाट सुरक्षित कार्यस्थलका संशाधनहरू
नियमहरू पालना गर्नुहोस्। भवन निर्माण क्षेत्र खुला नै रहने छ र हामी सबै काम गर्न जारी राख्ने छौँ गरिरहेका हुनेछौं।
आफ्ना दायित्वहरूबारे थाहा पाउनुहोस्
- यदि बिरामी महसुस गरिरहनुभएको छ भने काममा नजानुहोस्। परीक्षण गराउनुहोस् र घरमै बस्नुहोस्
- यदि तपाईंको परिवारमा कसैलाई कोभिड-19 सङ्क्रमण भएको पुष्टि भएको छ वा परीक्षणको नतिजा पर्खदै हुनुहुन्छ भने घरमै बस्नुहोस्
- काममा रहँदा र घरबाट काममा आउँदा जाँदा राम्रोसँग मास्क लगाउनुहोस्
- कारमा अरु व्यक्तिसँग यात्रा नगर्नुहोस्
- अरुसँग आफ्नो खाना बाँडेर खाने नगर्नुहोस् र तोकिएको क्षेत्रमा मात्र खाना खानुहोस्
- यदि परीक्षण गर्दा तपाईंमा सङ्क्रमण भएको पुष्टि भयो भने आइसोलेसनमा बस्न भनी तपाईंलाई सरकारले भुक्तानी गर्न सक्छ। यहाँ जानुहोस् :
www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19
- अरुले प्रयोग गरेका उपकरणहरु प्रयोग नगर्नुहोस्
- कार्यालय भवनभित्र प्रवेश गरेपछि र खाना खाइसकेपछि स्यानिटाइजर प्रयोग गर्नुहोस्
- तपाईंका यी कामका साथीहरूको बारेमा ख्याल राख्नुहोस्: मास्क, सरसफाइ तथा स्वास्थ्य
- आफ्ना वरिपरि रहेका व्यक्तिहरु बाट 1.5 मिटर टाढा बस्नुहोस्
आफ्नो परिवारलाई बचाउनुहोस –काममा अनि घरमा
कोभिड-१९ घरमा बस्दैन, यसलाई काममा नल्याउनुहोस्
- घरमा पाहुना नबोलाउनुहोस्, भाइरस फैलिनबाट रोक्न घरमा नियमहरु पालना गर्नु महत्वपूर्ण हुन्छ ।
- यदी तपाई बिमारी हुनुभयो भने, परिक्षण गराउनुहोस्, तपाईको बिमारी बिदा उपयोग गर्नुहोस् र घरमै बस्नुहोस् । यो नै सहि कदम हो ।
- यदि परिक्षण गर्नुभयो भने आइसोलेसनको सरकारले भुक्तानी गर्न सक्छ, यहाँ जानुस :
www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19
- प्रत्येक सुंघाईको महत्व छ – यदि तपाईको परिवारमा संक्रमणको लक्षण देखिएमा जचाउनुहोस् ।
- तपाई समुदायमा के गर्नुहुन्छ त्यो महत्वपूर्ण छ । गलत निर्णय नगर्नुहोस् र भिडभाड भएको जोखिम क्षेत्रमा नजानुहोस् ।
सबैको लागि बर्बाद नपार्नुहोस ।
असल मान्छे त्यो हो जसले नियम पालना गर्दछ वा परेको बेलामा आफ्नो बिमारी बिदा प्रयोग गर्दछ ।
- तपाईकै कारण निरीक्षकहरुले यो निर्माण क्षेत्र बन्द गर्न नपरोस् ।
- आफ्नो निर्माण क्षेत्रको नियमहरु पालना गर्नुहोस् र आफ्नो काम सुरक्षित राख्नुहोस्।
- मास्क लगाउनुहोस्, हात धुनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस्, काम गर्ने उपकरणहरु र लन्च शेयर नगर्नुहोस् ।
- आफन्तहरुलाई समस्यामा नपारि आफू एउटा असल मान्छे बन्नुहोस, बिमारी हुनुभयो भने घरमै बस्नुहोस् ।
- आफन्तहरुको बिमारीको कारण नबन्नुहोस्।
- यदि तपाईले परिक्षण गराउनु भएको छ भने सरकारले आइसोलेसनमा बसेको पैसा दिन सक्छ – यहाँ जानुहोस् :
www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19
नियम पालन नगर्दाको नियति व्यहोर्न सक्नुहुन्छ ?
तपाईले काम गर्ने निर्माण क्षेत्र बन्द भयो भने तपाईलाई बिल तिर्न अति मुस्किल पर्नेछ ।
- नियम पालना गर्नुहोस्, सबैले रोजगारी र तलब पाउनेछन् ।
- यदि तपाईको कामगर्ने साइट बन्द भयो भने कसैले तलब पाउने छैनन् ।
- परिक्षण गर्दैमा तपाईको जागिर जादैन, केहि दिन मात्र हो ।
- जोखिम मोल्नु फाइदाजनक होइन ।
- यदि तपाईले परिक्षण गराउनु भएको छ भने सरकारले आइसोलेसनमा बसेको पैसा दिन सक्छ – यहाँ जानुहोस् :
www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19
हामी तपाईको साथमा छौ ।
परिक्षण गराउनुहोस् – सरकार ( र तपाईको रोजगारदाता) ले सहयोग गर्नेछन् ।
- हामीले यति गर्यौ र निर्माण क्षेत्र खुला राख्न सक्षम भयौ, सबै मिलेर शसक्त बनौ ।
- मास्क लगाउनुहोस्, हात धुनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस्, काम गर्ने उपकरणहरु र लन्च शेयर नगर्नुहोस् ।
- यदि अस्वस्थ महशूस भयो भने कामबाट छुट्टि लिनुहोस् र परिक्षण गराउनुहोस् ।
- यदि तपाईले परिक्षण गराउनु भएको छ भने सरकारले आइसोलेसनमा बसेको पैसा दिन सक्छ – यहाँ जानुहोस् :
www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19
- यदि तपाई परिक्षण गराउने वा नगराउने दोधारमा पर्नुभयो भने आफ्नो बोसलाई सोध्नुहोस् । तपाईको जागिर जानेछैन ।
COVID-19 को शीर्षमा रहनुहोस्
COVID-19 सबै अन्य कार्य साइट सुरक्षा मुद्दा जस्तै हो – नियमहरू जान्नुहोस् र नियमहरू पालना गर्नुहोस्।
- २०२१ COVID-१ safe सुरक्षित नियमहरू नयाँ सामान्य छन्।
- तपाईंको सहकर्मीलाई जाँच गर्नुहोस्, COVID-19 सुरक्षित हुनु सबैको उत्तरदायित्व हो।
- तपाईको मास्कलाई तपाईसँग सँधै राख्नुहोस्।
- COVID-19 सुरक्षित रहनुहोस्, हर समय काममा मात्र होइन। तपाईं साइट छोड्दा सुरक्षा रोकिदैन।
- COVID-19 सुरक्षित हुनु तपाइँको परिवारलाई सुरक्षित राख्छ र तपाइँ काममा सुरक्षित हुनुहुन्छ।
- यदि तपाईं बिरामी महसुस गर्नुहुन्छ भने, घरमा बस्नुहोस्। परीक्षण गर्नुहोस्, घरमा एक्लो। यो गर्नको लागि सही कुरा हो।
- निश्चित गर्नुहोस् कि तपाईं नियमहरूको पालना गर्नुहुन्छ, र यदि तपाईंलाई नियमहरू थाहा छैन भने, सोध्नुहोस्।